Wednesday, 15 July 2020
Friday, 24 April 2020
घर फोड कथा
BHIM UPADHYAYA
एउटा गाउको मुखियाले नियम बनाएछन्, घरको ४०% को सहमति भयो भने घर फुटाउन पाउने । यो सुनेर परिवारका सदस्यहरूलाई दु:ख लागेछ। यतिका रगत पसिना बगाएर, सिंचेर बनाएको घर फोड्न पाउने नियम बनाउन हुन्न भन्दै मुखियासंग बिरोध जनाए छन्।
चलाख मुखियाले तिनलाई सम्झाउदै भनेछन्- हेर, नियम बनाएको त हो , तर कहॉ म आफ्नो घरै भत्काउन लागेको छु र? मत अरूको घर भत्काएर त्यहॉका ईटाहरू बटुलेर आफ्नो घरको तल्ला पो थप्न लागेको हुँ नि। मुखियाको कुरा सुनेपछि उनका प्रियपात्रहरू मुखियाको जयजयकारमा मुखियाको जय होस् जय होस् भन्दै दंग परेछन्। मुखिया होस् त यस्तो घरफोडुवा होस् भन्दै पालिकाका सबै वडामा प्रभातफेरी पनि आयोजना गरेछन्। ( नेपाल सरकार ले छिटोभन्दा छिटो रिहाइ गरोस् )

Sunday, 19 April 2020
Friday, 10 April 2020
थारु भाषा के गजल
गजल
पहिल भेतमा तुहिन मन पराई लग्नु छैला
भेत करना बहाना छेग्री चराई लग्नु छैला
खुब माया लागथ होई काजे छैला तुहार
महि सपना किल देखैबो डराई लग्नु छैला
कबु कहाँ भेटा बलैठो कबु कहाँ कासमझु
ओहाटा मै तुहिनसे अब लजाई लग्नु छैला
नुक नुक कैदिन चली हमार चाल खैल हा
कबु नै छुत्ना माया प्रेम बझाई लग्नु छैला
हमारफे दहित व कुश्मी के जोरी सुहाजाई
तबटा कजरारी आँखिसे फसाई लग्नु छैला
🖊️.......लेखक
सुशील दहित

Thursday, 9 April 2020
गजल
By SHUSHIL DAHIT
जबसे मै तुहिन देख्नु मोर दिल हुगीलबा घयाल
सोर्हा बर्षके जवानीमा नै देख्नु गोरामा पयाल
कबु कम नहि करहो सोर्हा सिङगार अपनमा
तर्फ तर्फके जियातु मै करैलो मोर दिल बिहाल
कैसिक खोलु मैअपन मननेक बात तोहार थन
तु झर्नैहियाक पानी हुईतो कि समुन्द्राके छाल
अपन लाली जोवान सजाके रखाल रहो धानी
माटीक परल हस देख्ठु माया हुईतो कि जाल
देहियामा सुहाईल गुलाबी सारीबा तोहार रानी
हस्ठो मुहछोपके जगब बा कजे तोहार सुर ताल
धेरदिन नैरहि तोहार जवानी जबतक रबो कुवारी
मनैले बातो किनै दाइ बाबाहे मगे अईबु एहे साल
फोतो सम्झना कुश्मी
✍️.................

प्रहरी को तलब कटौती
आज फेरि नयाँ सोच बिचार अनि मनमा अनेकौं कौतुहलताको बीच रहेर केहि कुरा लेख्न मन लाग्यो र लेख्दैछु हुन त आगोले सेकेको भाडोलाइ मात्र थाहा हुन्छ कति तापले पोलेको छ।न कराउदा सुन्ने न पोल्दा आम्मै यसलाई धेरै पोल्यो भन्ने नै कोहि हुन्छ।त्यही माथी पनि तातेको फलामलाइ माथी बाट आरानमा राखेर फलामको डल्लोले पिटेकै हुन्छ र अनेकौं आकार निकाल्न।आज त्यस्तै भएको छ हाम्रो देश नेपाल मा।प्रसङ्ग हो नेपाल प्रहरी को तलब कटौती गरेर कोरोना रोग रोकथाम को लागी तलब कटौती गर्ने भन्ने।जुन अति लज्जास्पद र कारुणिक छ र उनिहरु फिल्डमा खट्दा खेरिको अवस्था देख्दा।हुनत अचानोको मर्म बुझ्ने कस्ले आखिर केहि चिज काट्नु छ भने अचानोको नै प्रयोग गर्छन्।नेपाल प्रहरी भनेको एउटा दु:खद घडीमा नेपाल र नेपाली को लागी खट्ने पहरेदार सिपाही हो। न उनीहरुको छुट्टी भन्ने नै हुन्छ न कुनै सुख।कतै आन्दोलन भए पनि प्रहरी,कतै दुर्घटना हुँदा पनि प्रहरी नै खटिनु पर्ने हुदाहुदै आज आएर" कसैलाई नसक कान्छो भाइलाई सक"भने कस्तो उनीहरुको नै तलब काटिनु पर्ने?धैत सरकार तिमिहरुका लगौटी भिरेका भ्रष्टाचार का नाइके तह लगाएर देशको ढुकुटी सक्ने हनुमान हरु बाट देशको पैसा असुल उपर गर्न नसकेर आखिर आएर आफ्नो परिवार पाल्न पनि गाह्रो हुने एउटा प्रहरी को तलब काटेर तिम्रा आसेपासे लाई फेरि खुशी पार्दै छौ होईन?धिक्कार छ यि सिपाही हरुको आसुले सराप्ने छ तिमीहरु लाई,अरबौ कुम्ल्याएर देशलाई बन्दी बनाउने हरुको लेखाजोखा खै?हिसाब किताब खै?अझै प्रधानमन्त्री ज्यु तपाइँ भ्रष्टाचारि हरुलाइ पक्षपोषण गर्दै किनाराको साक्षी बनेर जोगाउदै दुखी पीडित माथी अत्याचार को पासो थाप्दै हुनुहुन्छ होइन?तपाई त देशको नमुना सधै मुक्त कण्ठले सबैले आहा कति उदार दिलको प्रधानमन्त्री हुनुहुन्थ्यो भन्ने हुनुपर्ने मा अरुको बचाउ गर्दैमा घृणित हुनुभयो।लाग्छ यो सताब्दी को नै कमसल।तपाईंले यो प्रहरी को तलब कटौती गरेर फाइदा के पाउनु हुन्छ?बरु भनेको भए १ महिनाको तलब नै खुशी ले दिन्थे होलानी जबर्जस्ती गर्नु भन्दा?अनुसासन पनि दुई प्रकारका हुन्छन् एउटा स्वैच्छिक र अर्को लादिएको।लादिएको अनुशासन होइन यहाँ स्वैच्छिक अनुशासन को खाचो छ त्यसैले जबर्जस्त होइन बरु आम कर्मचारी लाई आह्वान गर्नुहोस् सरकार लाई सघाउन तर एउटा परिवार पाल्न गाह्रो पर्ने प्रहरी को तलब कट्टा नगर्नुहोस्?"आची गर्नेलाई भन्दा देख्नेलाइ लाज"भने जस्तो भ्रष्टाचारि लुकाएर देश लुटाएर अर्थतन्त्र नाश बनाएर तपाईंको शासन कति दिन टिक्ला?अब जनताले मुल्यांकन गरेका छन अहिलेसम्म त खुवाउनु भयो अब नखुवाउनु होस।नेपाल साच्चै स्वर्गको एउटा टुक्रा बन्ने थियो भ्रष्टाचारि हरुले हिराको टुक्रा घरमा राखे देश खोक्रो पारेर तर देश कंगाल बन्दैछ तपाईंको शासन कालमा यसमा सुधार होस भन्ने आम जनचाहना छ।धन्यवाद।जय देश।जय नेपाल।
CC Bashu dabadi
CC Bashu dabadi
Subscribe to:
Posts (Atom)