" बाहुन भएकै कारण"
१ > प्रचण्ड : जनयुद्धको नाममा १७ हजार मान्छे मार्दा पनि बाहुन भएकै कारण छुट!!
२ > बालकृष्ण ढुंगेल : दुई दुइचोटी अदालतले सर्वस्वसहित जन्मकैद तोके पनि आम माफीको नाममा छुट।
३ > स्व रविन्द्र अधिकारी : छानबिन समितिले वाईडवडि खरिद प्रकरणमा ४ अर्ब ३६ करोड घोटाला गरेकै हुन भनेर सप्रमाण प्रतिवेदन बुझाउदा पनि कारबाही नगरेर छुट।
४ > गोरे डन : चर्चित सुन काण्डका नाईके मानिएका गोरे डनले म एउटा पात्र मात्रै हु म भन्दा पनि ठुला माछा अरु नै छन भनेर बयान दिदा पनि ती ठुला माछा लाई खोजी नगरी चुपचाप मुद्दा स्थगन गरेर ती ठुला माछा लाई उन्मुक्ति छुट दिने
५ > दुर्गा प्रसाईं : बि,एम,सि हस्पिटलका मालिक उर्फ मार्सी चामल वाला ओलि र प्रचण्ड लाई संयुक्तरूपमा मार्सी चामलको भोज आयोजना गराउने दुर्गा प्रसाईले नेपाली चेलिहरु बंगलादेशमा डाक्टर पढ्नु जानेहरुले सर्टिफिकेट प्रात गर्न त्यहाँका डाक्टर संग अनैतिक सम्बन्ध राख्नुपर्छ अनि मात्र सर्टिफिकेट प्राप्त गर्छन् भनेर सार्वजनिक रूपमा बोल्दा कुनै कारबाही नहुने छुट पाउने तर त्यहि प्रसंग लाई जोडेर बोल्दा शेरबहादुर तामाङको मन्त्री पद चट्ट हुने? रुदै रुदै राजीनामा दिनुपर्ने??
६ > बहुचर्चित : निर्मला हत्याकाण्डका हत्याराहरु लाई अहिलेसम्म जानिबुजी पक्राउ नगरेर कानुनी रुपले छुट दिने?
७ > रेशम चौधरी : आदिवासी थारु गैर बाहुन भएकै कारण दोषी ठहर नभएको आरोपित ब्याक्ती जन्मकैद जेल जानुपर्ने ?
वाह रे वाह मेरो देशको कानुन तिनै ओलि प्रचण्ड बाहुनले जानुन।
यो देशको कानुन आदिवासी जनजाति/गरिब र कम्जोर वर्गका लागि मात्रै हो त?धन्यड्य/शक्तिसम्पन्न/ बाहुन लाई भने छुट ?
यसैगरी विभेदकारी नीति अवलम्बन गर्दैजाने हो भने यो देशमा चाडै जातीय युद्ध हुन्छ,लेखेर राखे हुन्छ।
जय थारुवान जय थारुहत ।।।।