Rbchaudhary/ malaysia
मलेशिया को पेनाङ्ग र जोहर मा अबैधानिक तरिका ले बस्दै आएका नेपाली हरु लाई दूतावास सम्म आइपुग्दा सम्म बाटो मा पक्राउ न परुन भन्ने उद्देश्य ले यी राज्य मा कन्सुलर सेवा उपलब्ध गरएको छ।
एक तर्फी यात्रा अनुमती पत्र बनाउन नेपाली नागरिकता , राहदानी को १/१ प्रतिलिपी र पासपोर्ट साइज को २ वटा फोतो को साथ दस्तुर बपात लाग्ने शुल्क RM160/- तिरी अनुमती पत्र लिन सक्ने ब्यावस्था मिलाएको छ।
अबैधानिक नेपाली कामदार लाई स्वदेश फर्कन सहज होस भन्ने हेतुले यस्तो सेवा सुरु गरिएको दुतावास ले जनाएको छ !!