Saturday, 7 July 2018

नरेश जोगी को थारु भाषा को पहिलो तीज गीत

https://youtu.be/VbuHaaUIMYM
    लामो समय देखि गीत सङ्गीत क्षेत्र मा  लागेका मोडेल तथा गायक नरेश जोगी ले पहोलो पटक नया  थारु शब्द रहेको तीज गीत बजार मा  ल्याउनु भएको छ। आफ्नै शब्द सङ्गीत  रहेको गीत मा भने अननु चौधरी ले साथ दिनु भएको छ।
   थारु भाषा को पहिलो तीज गीत सुन्न को लागि त्यहाँ  दिएको लिङ्क मा click गर्नु होला।
हेरि सके पछि comment गर्न न भुल्नु होला ।
                                      धन्यवाद ।

No comments:

Post a Comment