Thursday, 7 March 2019

सन्दर्भ टिकापुर घटना रेशम चौधरी जन्म कैद




         " बाहुन भएकै कारण"

१ > प्रचण्ड : जनयुद्धको नाममा १७ हजार मान्छे मार्दा पनि बाहुन भएकै कारण छुट!!

२ > बालकृष्ण ढुंगेल : दुई दुइचोटी अदालतले सर्वस्वसहित जन्मकैद तोके पनि आम माफीको नाममा छुट।

३ > स्व रविन्द्र अधिकारी : छानबिन समितिले वाईडवडि खरिद प्रकरणमा ४ अर्ब ३६ करोड घोटाला गरेकै हुन भनेर सप्रमाण प्रतिवेदन बुझाउदा पनि कारबाही नगरेर छुट।

४ > गोरे डन : चर्चित सुन काण्डका नाईके मानिएका गोरे डनले म एउटा पात्र मात्रै हु म भन्दा पनि ठुला माछा अरु नै छन भनेर बयान दिदा पनि ती ठुला माछा लाई खोजी नगरी चुपचाप मुद्दा  स्थगन गरेर ती ठुला माछा लाई उन्मुक्ति छुट दिने

५ > दुर्गा प्रसाईं : बि,एम,सि हस्पिटलका मालिक उर्फ मार्सी चामल वाला ओलि र प्रचण्ड लाई संयुक्तरूपमा मार्सी चामलको भोज आयोजना गराउने दुर्गा प्रसाईले नेपाली चेलिहरु बंगलादेशमा डाक्टर पढ्नु जानेहरुले सर्टिफिकेट प्रात गर्न त्यहाँका डाक्टर संग अनैतिक सम्बन्ध राख्नुपर्छ अनि मात्र सर्टिफिकेट प्राप्त गर्छन् भनेर सार्वजनिक रूपमा बोल्दा कुनै कारबाही नहुने छुट पाउने तर त्यहि प्रसंग लाई जोडेर बोल्दा शेरबहादुर तामाङको मन्त्री पद चट्ट हुने? रुदै रुदै राजीनामा दिनुपर्ने??

६ > बहुचर्चित : निर्मला हत्याकाण्डका हत्याराहरु लाई अहिलेसम्म जानिबुजी पक्राउ नगरेर कानुनी रुपले छुट दिने?

७ > रेशम चौधरी : आदिवासी थारु गैर बाहुन भएकै कारण दोषी ठहर नभएको आरोपित ब्याक्ती जन्मकैद जेल जानुपर्ने ?
वाह रे वाह मेरो देशको कानुन तिनै ओलि प्रचण्ड बाहुनले जानुन।

यो देशको कानुन आदिवासी जनजाति/गरिब र कम्जोर वर्गका लागि मात्रै हो त?धन्यड्य/शक्तिसम्पन्न/ बाहुन लाई भने छुट ?

यसैगरी विभेदकारी नीति अवलम्बन गर्दैजाने हो भने यो देशमा चाडै जातीय युद्ध हुन्छ,लेखेर राखे हुन्छ।

जय थारुवान जय थारुहत ।।।।

Thursday, 28 February 2019

ONE WORLD ONE BUSINESS

1W1B
 Benifit within one years 1w1b

This  premier share holder  one years benifit 

यस प्रकार ले लगभग आम्दानी गर्न सकिन्छ। 

1. चार महिना पहिला पहिलो deviden    =$1000/-
2. चार महिना global bonus आदि 20%=$200/-
3.चार महिना global bonus आदि 18%=$180/-
4.चार महिना global bonus आदि 17%=$170/-
5.चार महिना global bonus आदि 20%=$200/-
                                     जम्मा आम्दानी = $1750/-
6. यदि दोस्रो deviden (कुनै पनि समय मा )प्राप्त भएमा      ($83×10=$830/-
  एक बर्षा भित्र को आम्दानी लगभग जम्मा $2580/- कुनै पनि कामै नगरी लगानी मात्रै गरेर कमाउन सकिन्छ।
     यदि यो business मा अलिक खतेर 1 जना मात्रै लाई स्पोनसर गर्नु भयो भने थप अरु  आम्दानी गर्न सकिन्छ ।
 जस्तै  normal share हो भने $30/-
        premier share हो भने $300/-
  यसरी हजुर ले premier हुन लाई 10lots लगानी गर्नु पर्ने हुन्छ ।
   यदि 1w1b  मा  लगानी गर्न चहानु हुन्छ भने please  contact us and get more then information about  1w1b
              contact
        Cell :-  +6018278014
Whatsapp :- +60182780142
email :- rbchaudhary81@gmail.com
         
           By ram bahadur chaudhary
                                  Thank you



Monday, 20 August 2018

"कविता"

कविता,,
        कालाे पेटिकाेट,
             ( लेखक:=छविलाल काेपिला )

हिजाे एउटा ठेकेदारकाे
भुस्याहा कुकुरहरुले
अामाहरुकाे कालाे पेटिकाेटलाई
अर्धनग्न देखे
र, झम्टे निर्ममतापूर्वक।
दुनियाँलाई थाहा छ
उनै नजरहरु हुन्
कैयाै डान्स बारहरुमा
ब्रा र पेन्टीकाे सुगन्ध र सुन्दरतामा लठ्ठिएर
चपक्क टाँसिएर सेल्फी हान्छन्
र, फेसबुकका वालमा सगर्व पाेष्ट गर्छन् ।
त्यही नजरहरु हुन्
लाखौं खर्चेर
भाडामा  केही थान स्तन र
केही थान साप्राहरु ल्याउँछन्
अनि खुल्ला मञ्चमा नचाउँदै
बेसुर सिटी फुक्छन्
र, ताली पड्काउँछन् ।
अनि तिनै नजरहरु हुन्
जहाँ सर्वाङ्गै नाङ्गा बाबाहरुकाे लिंग ढाेग्छन्
त्यही देउता देख्छन्
साक्षत्कार महादेव देख्छन्
र, घाेप्टिन्छन् जमीन भास्सिने गरी ।
तर, अस्मिता रक्षार्थ
सडकमा निस्किएका
कालाे पेटिकाेटहरुलाई
अर्धनग्न देख्छन्
विद्रोही देख्छन्
अातंकारी देख्छन्
अनि,
निर्मम तरिकाले अाक्रमण गर्छन्
लाठी बर्साउँछन्
अाश्रुग्याँस हान्छन्

र, बन्दी बनाउँछन्।

Sunday, 12 August 2018

DXN को product RG मा पाईने प्रमुख तत्व हरु

Rb chaudhary
malaysia

     ©RG मा पाइने प्रमुख ५ तत्व हरु

  • Polysaccharide
  • Organic Germanium
  • Adenocine 
  • Triterpenoides
  • Ganoderic Essence 



  1. polysaccharide - जस्ले मानव शरीर मा सफाईको काम गर्दछ ।
  2. Organic Germanium - यस ले विशेषत शरीरमा सन्तुलन कर्ता को काम गर्दा छ। 
  3. Adenocine  - हाम्रो शरीर मा पसेपछि  यसले नियन्त्रणकर्ता को रुप मा काम गर्दछ।
  4. Triterpenoides - यसले शरीर मा निर्माणकर्ता को महत्त्वपूर्ण काम गर्दछ।
  5. Ganoderic Essence - यसले मानव शरीर मा कोष को पुन: निर्माण गर्ने काम सक्रियताका साथ गर्दछ।

 


हजुर हरु लाई dxn को कुनै पनि product मनपर्छ भने हामी लाई सम्पर्क गर्नु होला ।यस ले हाम्रो स्वास्थ को लागि  महत्त्व पुर्ण काम गर्छ। एक पटक अवश्य प्रयोग गर्नु होला
  सम्पर्क गर्न को लागि www.rbchaudhary81@gamil .com ma mail garna saknu hunchha.
Whatsapp no +60182780142

   
    

बिछोड को करौती ले

 bichhoda ko karauti le
I loved this song 
Plz if you like dxn product contact us