Thursday, 28 February 2019

ONE WORLD ONE BUSINESS

1W1B
 Benifit within one years 1w1b

This  premier share holder  one years benifit 

यस प्रकार ले लगभग आम्दानी गर्न सकिन्छ। 

1. चार महिना पहिला पहिलो deviden    =$1000/-
2. चार महिना global bonus आदि 20%=$200/-
3.चार महिना global bonus आदि 18%=$180/-
4.चार महिना global bonus आदि 17%=$170/-
5.चार महिना global bonus आदि 20%=$200/-
                                     जम्मा आम्दानी = $1750/-
6. यदि दोस्रो deviden (कुनै पनि समय मा )प्राप्त भएमा      ($83×10=$830/-
  एक बर्षा भित्र को आम्दानी लगभग जम्मा $2580/- कुनै पनि कामै नगरी लगानी मात्रै गरेर कमाउन सकिन्छ।
     यदि यो business मा अलिक खतेर 1 जना मात्रै लाई स्पोनसर गर्नु भयो भने थप अरु  आम्दानी गर्न सकिन्छ ।
 जस्तै  normal share हो भने $30/-
        premier share हो भने $300/-
  यसरी हजुर ले premier हुन लाई 10lots लगानी गर्नु पर्ने हुन्छ ।
   यदि 1w1b  मा  लगानी गर्न चहानु हुन्छ भने please  contact us and get more then information about  1w1b
              contact
        Cell :-  +6018278014
Whatsapp :- +60182780142
email :- rbchaudhary81@gmail.com
         
           By ram bahadur chaudhary
                                  Thank you



Monday, 20 August 2018

"कविता"

कविता,,
        कालाे पेटिकाेट,
             ( लेखक:=छविलाल काेपिला )

हिजाे एउटा ठेकेदारकाे
भुस्याहा कुकुरहरुले
अामाहरुकाे कालाे पेटिकाेटलाई
अर्धनग्न देखे
र, झम्टे निर्ममतापूर्वक।
दुनियाँलाई थाहा छ
उनै नजरहरु हुन्
कैयाै डान्स बारहरुमा
ब्रा र पेन्टीकाे सुगन्ध र सुन्दरतामा लठ्ठिएर
चपक्क टाँसिएर सेल्फी हान्छन्
र, फेसबुकका वालमा सगर्व पाेष्ट गर्छन् ।
त्यही नजरहरु हुन्
लाखौं खर्चेर
भाडामा  केही थान स्तन र
केही थान साप्राहरु ल्याउँछन्
अनि खुल्ला मञ्चमा नचाउँदै
बेसुर सिटी फुक्छन्
र, ताली पड्काउँछन् ।
अनि तिनै नजरहरु हुन्
जहाँ सर्वाङ्गै नाङ्गा बाबाहरुकाे लिंग ढाेग्छन्
त्यही देउता देख्छन्
साक्षत्कार महादेव देख्छन्
र, घाेप्टिन्छन् जमीन भास्सिने गरी ।
तर, अस्मिता रक्षार्थ
सडकमा निस्किएका
कालाे पेटिकाेटहरुलाई
अर्धनग्न देख्छन्
विद्रोही देख्छन्
अातंकारी देख्छन्
अनि,
निर्मम तरिकाले अाक्रमण गर्छन्
लाठी बर्साउँछन्
अाश्रुग्याँस हान्छन्

र, बन्दी बनाउँछन्।

Sunday, 12 August 2018

DXN को product RG मा पाईने प्रमुख तत्व हरु

Rb chaudhary
malaysia

     ©RG मा पाइने प्रमुख ५ तत्व हरु

  • Polysaccharide
  • Organic Germanium
  • Adenocine 
  • Triterpenoides
  • Ganoderic Essence 



  1. polysaccharide - जस्ले मानव शरीर मा सफाईको काम गर्दछ ।
  2. Organic Germanium - यस ले विशेषत शरीरमा सन्तुलन कर्ता को काम गर्दा छ। 
  3. Adenocine  - हाम्रो शरीर मा पसेपछि  यसले नियन्त्रणकर्ता को रुप मा काम गर्दछ।
  4. Triterpenoides - यसले शरीर मा निर्माणकर्ता को महत्त्वपूर्ण काम गर्दछ।
  5. Ganoderic Essence - यसले मानव शरीर मा कोष को पुन: निर्माण गर्ने काम सक्रियताका साथ गर्दछ।

 


हजुर हरु लाई dxn को कुनै पनि product मनपर्छ भने हामी लाई सम्पर्क गर्नु होला ।यस ले हाम्रो स्वास्थ को लागि  महत्त्व पुर्ण काम गर्छ। एक पटक अवश्य प्रयोग गर्नु होला
  सम्पर्क गर्न को लागि www.rbchaudhary81@gamil .com ma mail garna saknu hunchha.
Whatsapp no +60182780142

   
    

बिछोड को करौती ले

 bichhoda ko karauti le
I loved this song 
Plz if you like dxn product contact us

Friday, 3 August 2018

सान्सद रेसम चौधरी लाई दोषी देख्नु पुर्वाग्रह को प्राकाष्ठा


कुनैपनि दोष प्रमाणित हुन निम्न कुराको आवस्यकता पर्दछ।

तपसिल:-
१- देख्ने जान्ने साक्षी :- कैलाली टिकापुर क्षेत्र नम्बर १ टिकापुरमा घटेको घटनालाई प्रतक्ष देख्ने जान्ने र सुन्ने, घटनास्थल वरिपरिका ३४ हजार ३ सय ४१ जनताद्वारा, कानुनी भाषामा साक्षिले रेशम चौधरी उक्त घटनाको दोषी हैन र थिएन भनेर आफ्नो अभिमत द्वारा बयानदिई सके, अब तपाईं केको आधारमा साम्सद चौधरीलाई दोषी भन्नुहुन्छ?

२-अभियोग पुष्टि हुने सवुत-प्रमाण:- उक्त घटनामा रेशम चौधरीको प्रत्यक्ष-अप्रत्यक्ष कुनै किसिमको सम्लग्नता भएको हाल्सम्म कुनै भरपर्दो प्रमाण फेला परेको छैन। के प्रहरीमाथि प्रयोग भएका प्राप्त विभिन्न हतियारमा के रेशम चौधरीको औठाछाप छ? के रेशम चौधरीको घर वा उहाँको साथवाट बरामद भए? के २ बर्षका वच्चालाई गोली हानिएको एसएल्आरको राइफल रेशम चौधरीको साथमा फेला पर्यो..? उक्त राइफलमा रेशम चौधरीको फिङ्गरप्रीट छ? हैन छैनभने केको आधारमा साम्सद चौधरी कसुरदार..?

३-घटनास्थलको प्रकृति मुचुल्का:- घटना स्थलको प्रकृति मुचुल्का र वष्तुस्थिती मुचुल्काले, प्रहरी वरिष्ठ उपरिक्षक सहित ७ जना सुरक्षाकर्मि र एकजना २ वर्षे वच्चाको हत्याको घटना,रेशम चौधरीले नभै,उक्तदिनको थारुहट्प्राप्ति आन्दोलनमा उत्तेजित भिडले गरेको देखिन्छ, अनि तपाईं कसरी भन्नुहुन्छ साम्सद चौधरी कसुरदार..?

४- उक्क्त घटनावारे छानवीन गर्न र सत्यतथ्य पत्तालगाउन, नेपाल सरकार द्वारा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिषचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको थियो। उक्त आयोगले रेशम चौधरी घटना घटेको दिनमा बर्दियामा भएको, उहाँ घटनाको पिडक नभएर पिडित भएको भनेर भनेको छ। सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न नसक्नु,साम्सद चौधरीलाई फसाउन खोजेको षड्यन्त्र गरिरहेको देखिन्छ, कि हैन? हैन भने केहो?

५- अभियुक्तका साविती बयान :- अभियोग लागेका साम्सद रेशम चौधरीले नेपाली जनता, विभिन्न मिडिया, समाजिक सन्जाल र स्वयम् सम्मानित अदालतमा उपस्थित भएर उक्त आरोप अस्विकार गर्नु भएको छ।
६- साम्सद चौधरीले उक्त घटना अगि र पछि र त्यसदिनको कल डिटेल हेर्न चुनौती दिनुभएको छ। यदी उहाँ घटना सम्लग्न भएकोभए कल डिटेलमा रेकर्ड होला नि,के तपाईं त्यो देखाउन सक्नुहुन्छ..?

७-कुनै पनि आधार प्रमाणले साम्सद चौधरीलाई कसूरदार मान्न सक्दैन, केवल उत्पीडित जाती समुदायको जनतावाट एकमात्र अनुमोदित प्रमुख कमान्डर हो,यसलाई ठिक पारिएनभने,उत्पीडित एवं विभेद विरुद्धको आन्दोलन, आगामी दिनमा अझ सशक्त हुन्छ भनेर एकात्मक वाहुनवादीहरुवाट डर पालिएको र त्यही डरको कारण, उहालाई फसाउन षड्यन्त्र गरिएको मात्रै देखिन्छ।

✊सत्य यहि हो!