Sunday, 12 August 2018

DXN को product RG मा पाईने प्रमुख तत्व हरु

Rb chaudhary
malaysia

     ©RG मा पाइने प्रमुख ५ तत्व हरु

  • Polysaccharide
  • Organic Germanium
  • Adenocine 
  • Triterpenoides
  • Ganoderic Essence 



  1. polysaccharide - जस्ले मानव शरीर मा सफाईको काम गर्दछ ।
  2. Organic Germanium - यस ले विशेषत शरीरमा सन्तुलन कर्ता को काम गर्दा छ। 
  3. Adenocine  - हाम्रो शरीर मा पसेपछि  यसले नियन्त्रणकर्ता को रुप मा काम गर्दछ।
  4. Triterpenoides - यसले शरीर मा निर्माणकर्ता को महत्त्वपूर्ण काम गर्दछ।
  5. Ganoderic Essence - यसले मानव शरीर मा कोष को पुन: निर्माण गर्ने काम सक्रियताका साथ गर्दछ।

 


हजुर हरु लाई dxn को कुनै पनि product मनपर्छ भने हामी लाई सम्पर्क गर्नु होला ।यस ले हाम्रो स्वास्थ को लागि  महत्त्व पुर्ण काम गर्छ। एक पटक अवश्य प्रयोग गर्नु होला
  सम्पर्क गर्न को लागि www.rbchaudhary81@gamil .com ma mail garna saknu hunchha.
Whatsapp no +60182780142

   
    

बिछोड को करौती ले

 bichhoda ko karauti le
I loved this song 
Plz if you like dxn product contact us

Friday, 3 August 2018

सान्सद रेसम चौधरी लाई दोषी देख्नु पुर्वाग्रह को प्राकाष्ठा


कुनैपनि दोष प्रमाणित हुन निम्न कुराको आवस्यकता पर्दछ।

तपसिल:-
१- देख्ने जान्ने साक्षी :- कैलाली टिकापुर क्षेत्र नम्बर १ टिकापुरमा घटेको घटनालाई प्रतक्ष देख्ने जान्ने र सुन्ने, घटनास्थल वरिपरिका ३४ हजार ३ सय ४१ जनताद्वारा, कानुनी भाषामा साक्षिले रेशम चौधरी उक्त घटनाको दोषी हैन र थिएन भनेर आफ्नो अभिमत द्वारा बयानदिई सके, अब तपाईं केको आधारमा साम्सद चौधरीलाई दोषी भन्नुहुन्छ?

२-अभियोग पुष्टि हुने सवुत-प्रमाण:- उक्त घटनामा रेशम चौधरीको प्रत्यक्ष-अप्रत्यक्ष कुनै किसिमको सम्लग्नता भएको हाल्सम्म कुनै भरपर्दो प्रमाण फेला परेको छैन। के प्रहरीमाथि प्रयोग भएका प्राप्त विभिन्न हतियारमा के रेशम चौधरीको औठाछाप छ? के रेशम चौधरीको घर वा उहाँको साथवाट बरामद भए? के २ बर्षका वच्चालाई गोली हानिएको एसएल्आरको राइफल रेशम चौधरीको साथमा फेला पर्यो..? उक्त राइफलमा रेशम चौधरीको फिङ्गरप्रीट छ? हैन छैनभने केको आधारमा साम्सद चौधरी कसुरदार..?

३-घटनास्थलको प्रकृति मुचुल्का:- घटना स्थलको प्रकृति मुचुल्का र वष्तुस्थिती मुचुल्काले, प्रहरी वरिष्ठ उपरिक्षक सहित ७ जना सुरक्षाकर्मि र एकजना २ वर्षे वच्चाको हत्याको घटना,रेशम चौधरीले नभै,उक्तदिनको थारुहट्प्राप्ति आन्दोलनमा उत्तेजित भिडले गरेको देखिन्छ, अनि तपाईं कसरी भन्नुहुन्छ साम्सद चौधरी कसुरदार..?

४- उक्क्त घटनावारे छानवीन गर्न र सत्यतथ्य पत्तालगाउन, नेपाल सरकार द्वारा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिषचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको थियो। उक्त आयोगले रेशम चौधरी घटना घटेको दिनमा बर्दियामा भएको, उहाँ घटनाको पिडक नभएर पिडित भएको भनेर भनेको छ। सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न नसक्नु,साम्सद चौधरीलाई फसाउन खोजेको षड्यन्त्र गरिरहेको देखिन्छ, कि हैन? हैन भने केहो?

५- अभियुक्तका साविती बयान :- अभियोग लागेका साम्सद रेशम चौधरीले नेपाली जनता, विभिन्न मिडिया, समाजिक सन्जाल र स्वयम् सम्मानित अदालतमा उपस्थित भएर उक्त आरोप अस्विकार गर्नु भएको छ।
६- साम्सद चौधरीले उक्त घटना अगि र पछि र त्यसदिनको कल डिटेल हेर्न चुनौती दिनुभएको छ। यदी उहाँ घटना सम्लग्न भएकोभए कल डिटेलमा रेकर्ड होला नि,के तपाईं त्यो देखाउन सक्नुहुन्छ..?

७-कुनै पनि आधार प्रमाणले साम्सद चौधरीलाई कसूरदार मान्न सक्दैन, केवल उत्पीडित जाती समुदायको जनतावाट एकमात्र अनुमोदित प्रमुख कमान्डर हो,यसलाई ठिक पारिएनभने,उत्पीडित एवं विभेद विरुद्धको आन्दोलन, आगामी दिनमा अझ सशक्त हुन्छ भनेर एकात्मक वाहुनवादीहरुवाट डर पालिएको र त्यही डरको कारण, उहालाई फसाउन षड्यन्त्र गरिएको मात्रै देखिन्छ।

✊सत्य यहि हो!

Thursday, 2 August 2018

Nepal delivers DXN products

now Nepal delivers DXN Products.


1)  Dxn Lingzhi Coffee
  ( Coffee with extract of The Reishi Mushroom; king of herbs.)

2) Ganozhi Beauty Soap
  ( Soap with extract of Reishi Mushroom)


3) Ganozhi Toothpaste
  ( Medical toothpaste with ganoderma/reishi mushroom
    extract)

About Reishi Mushroom:
Reishi mushroom is used for boosting the immune system; viral infections such as the flu (influenza), swine flu, and avian flu; lung conditions including asthma and bronchitis; heart disease and contributing conditions such as high blood pressure and high cholesterol; kidney disease; cancer; and liver disease. It is also used for HIV/AIDS, altitude sickness, chronic fatigue syndrome (CFS), trouble sleeping (insomnia), stomach ulcers, poisoning, and herpes pain. Other uses include reducing stress and preventing fatigue.

In combination with other herbs, reishi mushroom is used to treat prostate cancer.

    If you like DXN product  plz contact us
 Email Rbchaudhary81@gmail.com
Whatsapp no. +60 182780142

Saturday, 28 July 2018

master product RG,GL,SPIRULINA AND MORANZHI JUICE मानव स्वास्थ मा अति अवश्याकता

DXN international
      Health wealth & happiness

१= दिसा मा रगत आउने रोग piles
२= मधुमेह diabetes
३= महिलाको लागी पाठेघर को क्यान्सर महिनावारी गडबडि       लगायत महिला लाई हुने जून सुकै समस्य पनि निको             बनाउनेछ । womens,s overy problem
४= शरीर को हाडजोर्नी दुख्ने मात्र लाई निको बनाउने  pain        in joints muscells.

५= बाथ रोग Rheumantism.
६= मुटुको हृदय रोगको हरु  heart problem
७= शरीर नचल्ने कुजो हुने । paralysis.
८= गस्तृक कब्जियत अल्सर रोग । gastric & ulcer
९= दुब्लो पन लाई परिवर्तन । Abnormal cells
१०= दम खोकी थकाइ  Asthma&  Tiredness.
११= पत्थरी रोग  Galls stones.
१२= घाउ खतरा दाग डंडीफोर pimples
१३= युरिक एसिड high level of acid in the body
१४= हेपाटाइटिस ए बि सि hapatitis ABC.
१५= नशा रोग Neurosis
१६= पिनास रोग  sinus
१७= अनिन्द्रा को रोग lnsomania
१८= रगत कम Animia
१९= बाझो पन निसन्तान infertilities
२०= छाला र हड्डी को सबै प्रकारको रोग । psoriasis
२१= खुट्टा औला चिलाउने कापिमा आउने  Hong kong           foot
२२= हाडे रोग mumps
२३= छारे रोग Epilepsy
२४= छालाको बिभिन्र रोग हरु दुवि sensitive skin
२५= पानी छाला मा जम्ने रोग split skin & watery              skin
२६= हरेक परिकार चोत पटक । internal  lnjury
२७= सल्यर्किया पछि को घाउ after operation
२८= सुत्केरी पछि को बिरामी post Natal problem
२९= एलोपेथिक औषधिहरु बात भएको असर मा सुधार               Toomuch Western medicae.
३०= मादल मादक पदार्थ को असार मा सुधार  alcoholic        problem
३१= अर्बुद क्यान्सर रोग cancer
३२= छाती को सबै थरी रोग  । chest
३३= भन्दा धेरै मतो पन कम । obescity
३४= जीउ काम्ने प्रार्किन्सार
३५= रक्तचाप नर्मल बनाउने High blood pressure
३६= न्यून रक्त चाप काम low blood pressure
३७= मृगौला को सबै थरीथरीको रोग हरु  kidney               problem &  having Dialysia or serious case of kidney problem

ल यो विषय हरुको समस्य को लागी  DXN ३ to ६ - १२ महिना सम्म खाने यस् पछि अरु कफि जुस हरु खाए पनि पुग्छ ।
GOOD MORNING DXN

    if anyone want healthy product please contract   rbchaudhary81@gmailgmail.com
Whatsapp +60182780142

स्वास्थ्य रहन को लागि डि एक्स एन अर्गानिक(Dxn Organic Food supplement )
1.रेशी गानो (Reshi Gano)RG,
2.गानोसेलियम(Ganocelium)GL,
3.स्पाइरोलिना(Spirulina) &
4.लिङ्झी कालो कफि(Lingzhi black coffee)

   Good morning dxn
           Rbchaudhary
Plz if you like dxn product comment on this post .

गानोजी टुथपेस्ट Ganozhi toothpaste

Rb chaudhary
         malaysia
 
     Dxn कम्पनी को इतिहास मा अत्यन्तै लोकप्रिय  उत्पादन हो ।यस्को  नाम एक काम अनेक छ्न । यस मा गानोदर्मा , फुड्जेल र मेन्थोल को मिसावट हुन्छ। यो जेल फर्म मा भएका ले अन्यधिक ठाउँ मा यसको प्रयोग गर्न सकिन्छ ।यो 150 ग्राम को ट्युबमा  उपलब्ध छ र आफ्नै प्राकृतिक  रङ छ कुनै किसिम को रङ को मिसावट प्रयोग भएको छैन ।यो खान पनि मिल्दछ ।यश लाई हामी ले  First aid  को रुप मा पनि लिन सकिन्छ ।यस लाई toothpaste को रुप मा मात्र नभएर काटेको ,पोलेको ,खतिराहरु , दादहरु मा हल्का पानी को लेप बनाई लगाउन ले नसोचेको फाईदा हुन्छ।

   
 खुट्टा ,काखी ,मुख गन्हाउने , हिलो ले खुट्टा खाएकोमा कुरुकुच्चा फुतेको ठाउँ मा पनि यसको प्रयोग  ले चाडो फाईदा लिन सकिन्छ । समान्री अल्सर का  बिरामी हरु ले  बिहान बेलुका  मन तातो पानी मा थोरै  घोली खाना सकिन्छ । मुख गन्हाउने र गिजा बात रगत आउने  समस्य मा  जादुमय चमत्कार हुन्छ। फुड पोइजन कब्जियत पेत फुल्ने  समस्यमा  पनि प्रयोग गर्न उत्कृष्ट मानिन्छ ।
     तसर्थ हामी सबै ले एक पटक dxn को toothpaste लाई एक पतक प्रयोग गरेर हेरौ दुर्घटना र समस्या भन्ने अचानक  आइ पर्ने भएको ले सानदार समाधान को लागि  प्रत्येक  स्वास्थ  प्रेमी महानुभाव हरु ले आ-आफ्नो  घर मा  यस को प्रयोग गर्न अत्यन्तै  आवश्यक छ।
       dxn toothpaste को बारे मा आझै बढी कुरा जान्न चहानु हुन्छ भने कृपया सम्पर्क  गर्नु होला
DXN RBchaudhary
contact no +60182780142
www.rbchaudhary81@gmail.com मा mail गर्न सक्नुहुनेछ।
   " Good morning dxn all of you "
                    Thank you