Tuesday, 24 July 2018

DXN भनेको के हो ?

शिक्षक र विद्यार्थिबिचको छोटो कुराकानी :
__________________________________ 

(1) शिक्षक: DXN भनेको के हो भाइ?

(2)विद्यार्थि: DXN भनेको एउटा MLM (Multi Level Marketing)कम्पनी हो सर ।यसको स्थापना सन 1993 मा मलेसियामा स्थापना भएको थियो ।जसले यो संसारबाट लोप हुन लागेको विभिन्न किसिमको जडिबुटीहरुको प्रयोग गरेर अन्य कम्पनीहरुको जस्तै विभिन्न कस्मेटिक सामान ,हामिलाई दिनहुँ चाहिने सामान जस्तै:मन्जन,श्याम्पू,साबुन,कफि ,जुस लगायत विभिन्न किसिम Food Supplement हरुको उत्पादन गर्छ, यो कम्पनीको Products अहिले 185 भन्दा बढी देशहरू मा पाइन्छ सर।

(3) शिक्षक : स्यावास !अनि यो DXN को पुरा नाम ?

(4) विद्यार्थि:DAXEN हो सर यो चाइनिज भाषामा राखेको नाम हो, यसको अर्थ हुन्छ।
               DA - दा = इमानदारीता
               XEN - क्सेन = बिस्वस्नियता
           भनेर बुझ्न र बुझाउन सकिन्छ सर।

शिक्षक:स्यावास!अनि DXN को पुरा रुप चाहिँ के होनि भाइ?
विद्यार्थि: D=Dynamic(गतिशील)
             X=Excellent(अति राम्रो)
             N=Netwok (संजाल) हो सर।

(5) शिक्षक :अनि यो DXN को Product ले बिरामिलाई ठिक गर्छ कि गर्दैन भाइ ?

(6) विद्यार्थि: हजुर सर यो DXN को products कुनै पनि रोगको औसधि होईन सर। यो Food Supplement हो। कुनै पनि केमिकलको मिसावट गरिएको हुदैन। त्यसैले यसको Products ले बिस्तारै काम गर्छ ।बिरामिहरुले यो Product use गर्न थालेको 1/2 महिनापछि प्रतिक्रिया देखाउछ ।प्रतिक्रियाको मतलब अझ समस्यालाई ठूलो पार्दछ ।त्यतिखेर समस्यालाई झनै ठूलो पार्यो  भनेर DXN को Products खान छोड्नुहुन्न। DXN को Leader हरुको सल्लाह लिएर Products लाई Continue सेवन  गरिरहनुपर्छ ।यसरी कम्तिमा पनि 6 देखि 9 महिनासम्म Products use गर्दै गएसी समस्या ठिक हुन्छ सर।

(7) शिक्षक:  अनि यो DXN को Products को use गर्नाले पछि गएर Side effect गर्छ कि गर्दैन नि भाइ?

(8)विद्यार्थि: यो DXN को Products को use गर्नाले पछि गएर कुनै पनि Side effect गर्दैन सर। यदि यसको Products ले पछि गएर side effect गरेमा कम्पनीले त्यस व्यक्तिलाई क्षेतिपुर्ती दिनेछ ।तर डाक्टरले DXN को Products ले नै हो side effect गरेको भनेर Proof गर्नुपर्ने हुन्छ सर।

(9) शिक्षक: अनि भाइ तिमिले यो DXN को Product हरु सबै जडिबुटीबाट बनाइएको हुन्छ भन्योउ ।हुन चाहिँ कुनकुन जडिबुटीबाट बनाएको हुन्छ्नी यो DXN कम्पनीको  Products भइ ?

विद्यार्थि: हजुर सर यसको मुख्य कच्चापदार्थ भनेको चाहिँ रातो च्याउ हो ।अनि साथमा यार्सागुम्बा,घ्यु-कुमारी ,भूइकठहर ,लेउ लगायत अन्य धेरै किसिमको जडिबुटी मिसाएर बनाइएको हुन्छ सर।
यो छोटो कुरा कानी पढ्नुहोला
बाकी सम्पर्क गर्नु होला !

✔‎ Mobile Nambar /whatsapp number /+60182780142


   

Saturday, 21 July 2018

आजदेखि के केमा कर बढ्यो ? अब वर्षमा ७ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले ३६ प्रतिशतसम्म कर

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/१ गते
       
         मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् ।

चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा सुधार दस्तुर, करको दायरामा आउनेलाई शुल्क र ब्याज मिनाहा तथा अटेरी गर्नेलाई जरीवाना गर्ने लगायतका आर्थिक ऐनका दफा १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, २०, २१, २२ र ३१ लागू भइसकेका छन् । त्यसैको प्रभावले मोटरसाइकल तथा गाडी, चुरोट रक्सी लगायतको भाउ बढिसकेको छ ।

तर मंगलबारदेखि भने दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशतले बढेकाले उपभोक्ताले इन्टरनेटमा थप पैसा तिर्नुपर्ने भएको छ । नयाँ फोन जडान गर्दा पनि थप १ हजार रुपैयाँ शुल्क लाग्नेछ । सरकारले आफूहरुलाई कर थोपरेकाले मूल्य बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायक संघ आइएसपीएनका पूर्वअध्यक्ष तथा भायनेटका प्रमुख विनय बोहोराले बताउनुभयो ।

कार, जिप भ्यान लगायतका गाडी किन्दा मूल्यको १० प्रतिशतसम्म रजिष्ट्रेशन शुल्क तिर्नुपर्ने भएको छ । त्योभन्दा पनि धेरै मोटरसाइकलको मूल्य बढेको छ । अब १ सय ५० सीसीसम्मको मोटरसाइकलले १५ हजार, २ सय ५० सीसीसम्मको मोटरसाइकलको १८ हजार, ४ सय सीसीसम्मको ५० हजार र त्यसभन्दा माथि २ लाख रुपैयाँसम्म रजिष्ट्रेशन शुल्क तिनुपर्ने भएको छ ।

यस्तै क्यासिनो चलाएबापत ४ करोड र मेसिनबाट खेलाइने क्यासिनोमा थप १ करोड गरी ५ क्यासिनो रोयल्टी ५ करोड रुपैयाँ पुगेको छ ।

क्यासिनोको रोयल्टी, वनजन्य वस्तु, मदिराको इजाजत शूल्क, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार अन्तर्गतका कर लगायत पनि मंगलबारदेखि कार्यान्वयनमा आउने भएकाले महँगी बढ्ने भएको छ ।

यस्तै नेपालभित्र सडक निर्माणको लागि सवारी दर्ता गर्दा पनि अब शुल्क तिर्नुपर्ने भएको छ । यस्तै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसाका दरले प्रदुषण नियन्त्रण शुल्क पनि बढेको छ ।

यो बजेटले आयकरको सीमा तलमाथि गरेकाले धेरै पैसा कमाउनेले टन्नै आयकर तिर्नुपर्नेछ । अहिले सामाजिक सुरक्षाका लागि १ प्रतिशतबाहेक सरकारले वर्षमा २५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिबाट २५ प्रतिशतसम्म आयकर लिंदै आएको छ ।

मंगलबारदेखि सामाजिक सुरक्षाको १ प्रतिशत बाहेक १०, २० र ३० प्रतिशतको दरले आयकर तिर्नुपर्ने छ । अब वर्षमा ७ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले अहिले तिर्दै आएको करमा वर्षमा झण्डै १५ हजार रुपैँया छुट पाउनेछन् । तर वर्षमा ७ लाख भन्दा धेरै कमाई गर्ने व्यक्तिले भने साउनदेखि कमाईअनुसार ३६ प्रतिशतसम्म कर तिर्नुपर्नेछ ।

#उज्यालो अनलाइन बात सभार

Boogie woogie

Top 4 participate performance

Click the link

https://youtu.be/E-hDm8LqtDI

Tuesday, 10 July 2018

नवलपरासी नवलपुर थारु भाषा को नया म्युजिक भिडियो युटुब मार्फत सर्बजनिक

 




https://youtu.be/cT3EuDIS-iM
       
      मध्य नेपालकै चर्चा कमाउन सफल भएका  हिरा चौधरी फेरि पनि अर्को म्युजिक भिडियोमा निर्देशक गर्नु भएको छ
यस गितमा  निकैनै मिठो  स्वर  शकंर मर्दिनिया ज्युको रहेको छ भने छायांकन पतिराम थनेत ज्युले गर्नु भएको छ र नृत्यमा
नगेन्द्र महतो, कल्पना मर्दिनिया अङज मर्द्नियाको रहेको छ।।

भिडियो हेरि मिठो सुझाव सल्लाह प्रतिक्रिया दिनु होला ।।

Monday, 9 July 2018

सम्पुर्ण नेपाली जनता को अवाज

      लोकतन्त्र मा कस्तो आतंककारी  शैली हो यो ? जनता ले केही पनि सोधपुछ  गर्न नपाउने के राणा शासन हो यो ? देश का ठुला शिर्स नेता हरु लाई आफ्नै घर मा मार्सी चमाल को भात खुवाएर आफू लाई फाइदा हुने बिध्यक पास गराउने  तिम्रा रणनीति सम्पुर्ण जनता ले बुझी सकेका छ्न थर्काएर मिडिया र जनता को अवाज बन्द गराउने कोसिस आजै देखि बन्द गर ।।
            "
 I am with rabi Lamichhane "
             जय देश जय नेपाल 
               

Sunday, 8 July 2018

मलेसिया को पेनाङ्ग र जोहार मा अबैधानिक रुप मा बस्दै आएका नेपाली लाई खुसी को खबर !!

Rbchaudhary/ malaysia 

        मलेशिया को पेनाङ्ग र जोहर मा अबैधानिक तरिका ले बस्दै आएका नेपाली हरु लाई दूतावास सम्म आइपुग्दा सम्म बाटो मा पक्राउ न परुन भन्ने उद्देश्य ले यी राज्य मा कन्सुलर सेवा उपलब्ध गरएको छ।

     एक तर्फी यात्रा अनुमती पत्र बनाउन नेपाली नागरिकता , राहदानी को १/१ प्रतिलिपी र पासपोर्ट साइज को २ वटा फोतो को साथ दस्तुर बपात लाग्ने शुल्क RM160/- तिरी  अनुमती  पत्र लिन सक्ने ब्यावस्था मिलाएको छ।

   अबैधानिक नेपाली कामदार लाई स्वदेश फर्कन सहज होस भन्ने हेतुले यस्तो सेवा सुरु गरिएको दुतावास ले जनाएको छ !!

Tharu video song 

Super hit chumma https://youtu.be/rxTFv84H2G8