PLEASE LIKE SHARE COMMENT
Sunday, 29 September 2019
Monday, 23 September 2019
Wednesday, 4 September 2019
मलेसियामा माघी महोत्सवको तयारी/सेप्टेम्बर १५ तारिख क्वालालम्पुरमा थारुको भेला
मलेसियामा माघी महोत्सवको तयारी/सेप्टेम्बर १५ तारिख क्वालालम्पुरमा थारुको भेला
थरुहट थारुवान बिकासको निम्ति/थरुहट पहिचानको निम्ति/थारु युवाहरू बिच एकताको निम्ति” भन्ने मुल नारा,उदेश्यको साथ स्थापना गरिएको प्रवासी थारु सेवा समाज मलेसिया केन्द्रिय समिती क्वालालम्पुर र थारु ग्रुपअफ मलेसियाको संयुक्त आयोजनामा नियमित बैठक,अन्तरक्रिया तथा अधिबेशन कार्यक्रम हुने भएको छ ।
यहीँ सेप्टेम्बर १५ तारिख आईतवारको दिन मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा उक्त कार्यक्रम आयोजना गर्ने तय भएको समाजका कार्यवाहक अध्यक्ष राम प्रकाश चौधरी(थारु)ले बताए।थारुको अनुसार केही समयदेखि निष्क्रिय रहेको थारु कमिटी मलेसियालाई सक्रिय बनाउन नयाँ नयाँ थारु युवा,युवतीहरुको हातमा अबको कार्यभार सुम्पिने र अधिबेशनबाट नयाँ कार्यसमिती छनौट गर्ने तयारी चलिरहेको र मलेसियाको बसाइँ सकेर घर फिर्ती हुने संस्थामा आबद्ध पदाधिकारीहरुलाई बिदाई तथा नयाँ नयाँलाई उच्च सम्मान सहित स्वागत समेत गरिने कार्यसमितीको योजना रहेको बताए ।
साथै उक्त बैठकले संस्थाको आगामी कार्य योजना तर्जुमा र आउदो माघी महोत्सव मलेसियाको थारु समुदाय एक भएर कसरी मनाउने भन्ने बारेमा विशेष छलफल गरिने भएकोले थारु समाजको सम्पुर्ण पदाधिकारी लगायत समाजमा आबद्ध हुन चाहने इच्छुक जो कोही पनि थारु युवा,युवतीहरु त्यो दिन उपस्थित हुन सकिने,आबद्ध हुन सकिने का.वा.अध्यक्षलाई उद्दृत गर्दै समाजका महासचिव प्रजेश थारुले बताए ।कार्यक्रममा पेनाङ,जोहोर राज्य बाट आउने संस्थाको पदाधिकारीहरुको समेत उल्लेखनीय उपस्थिति रहनेछ्न।बिस्तृत जानकारीको लागी:- +601111877340/+601169967411/+60 124707478
थरुहट थारुवान बिकासको निम्ति/थरुहट पहिचानको निम्ति/थारु युवाहरू बिच एकताको निम्ति” भन्ने मुल नारा,उदेश्यको साथ स्थापना गरिएको प्रवासी थारु सेवा समाज मलेसिया केन्द्रिय समिती क्वालालम्पुर र थारु ग्रुपअफ मलेसियाको संयुक्त आयोजनामा नियमित बैठक,अन्तरक्रिया तथा अधिबेशन कार्यक्रम हुने भएको छ ।
यहीँ सेप्टेम्बर १५ तारिख आईतवारको दिन मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा उक्त कार्यक्रम आयोजना गर्ने तय भएको समाजका कार्यवाहक अध्यक्ष राम प्रकाश चौधरी(थारु)ले बताए।थारुको अनुसार केही समयदेखि निष्क्रिय रहेको थारु कमिटी मलेसियालाई सक्रिय बनाउन नयाँ नयाँ थारु युवा,युवतीहरुको हातमा अबको कार्यभार सुम्पिने र अधिबेशनबाट नयाँ कार्यसमिती छनौट गर्ने तयारी चलिरहेको र मलेसियाको बसाइँ सकेर घर फिर्ती हुने संस्थामा आबद्ध पदाधिकारीहरुलाई बिदाई तथा नयाँ नयाँलाई उच्च सम्मान सहित स्वागत समेत गरिने कार्यसमितीको योजना रहेको बताए ।
साथै उक्त बैठकले संस्थाको आगामी कार्य योजना तर्जुमा र आउदो माघी महोत्सव मलेसियाको थारु समुदाय एक भएर कसरी मनाउने भन्ने बारेमा विशेष छलफल गरिने भएकोले थारु समाजको सम्पुर्ण पदाधिकारी लगायत समाजमा आबद्ध हुन चाहने इच्छुक जो कोही पनि थारु युवा,युवतीहरु त्यो दिन उपस्थित हुन सकिने,आबद्ध हुन सकिने का.वा.अध्यक्षलाई उद्दृत गर्दै समाजका महासचिव प्रजेश थारुले बताए ।कार्यक्रममा पेनाङ,जोहोर राज्य बाट आउने संस्थाको पदाधिकारीहरुको समेत उल्लेखनीय उपस्थिति रहनेछ्न।बिस्तृत जानकारीको लागी:- +601111877340/+601169967411/+60 124707478
Tuesday, 3 September 2019
Sunday, 4 August 2019
रबि Vs खेम भण्डारी
निर्मला हात्य काण्ड
रवि लामिछानेले निर्मला हत्या काण्ड बिषयमा बोली रहदा कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई यति धेरै भुकम्पको झट्का किन ! अब शंका यिनि माथि पनि गर्ने कि नगर्ने !खेम भण्डारी र रवि लामिछानेको कुरा हामीले सुनिसक्यौं, रबिले यो हाम्रो आधिकारिक धारणा हैन यसबारे बहस र छलफल गरौ राज्यलाइ सहयोग गरौ भनेर एउटा कार्यक्रम प्रस्तोता र संचारकर्मीको धर्म निभाएको छ तर आफूलाई बरिष्ठ पत्रकार , गरिबको न्यायका लागि कुटिएको ब्यक्ति भनेर दुनियाको सेन्टिमेन्टसँग खेल्दै हिँडने खेम भण्डारीले चाहि जनतालाई उरालेर आफ्नो फेशबुक स्टाटस मार्फत आगोमा घ्यु थप्ने काम गरिरहेको देखिन्छ।जनतालाई भ्रममा पारेर निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धान लाई प्रभावित पार्न उक्त घटनालाई आन्दोलनको रुपमा परिणत गर्ने पत्रकार खेम भण्डारी नै हुन् । सोझा जनतालाई दिग्भ्रमीत गरि भिडलाई हौस्याएर हिंसात्मक आन्दोलनमा होम्ने पत्रुकार चाटुकार चाहे जो सुकौ होस त्यसलाई अनुसन्धान को दायरामा ल्याउनु पर्छ !
खेम भण्डारीले रातभरी घोकेर बिहान आफ्नै युट्युब च्यानलमा अन्तर्बार्ता दिनुको सट्टा रबि लामिछानेसँग सम्पर्कमा आउनु पर्ने हो कि होइन जबकी News 24 मा यो घटनाको बारे त्यत्रो चिरफार भैसकेको थियो। प्रत्ययक्षदर्शी महिलालाई लुकाउन पाईदैन भन्ने खेम भण्डारीको तर्क हो भने आफूले बारम्बार बलात्कारी vip हो भनेर ठोकुवा गरेर फेशबुक मार्फत यो सिंगो घटनालाई गुमराहमा पार्ने प्रयास गरिरहँदा उनले पनि भनिदिनु पर्यो कि त्यो vip बलात्कारी को हो. ..! आफूलाई पत्रकार हुँ , राज्यको चौथो अँग हुँ भनि दाबी गर्ने बरिष्ठले न्याय र कानुन बिपरित घटनालाई मोडेर दंगा फैलाउने कि कानुनलाई र प्रशासनलाई पनि सहयोग गर्ने?
म लोकतन्त्रको लागि लड्दा अमेरिकामा भाँडा माझ्दै थिए केहि ब्यक्तिहरु भनेर खेमले छटपटी ओकलीरहँदा यो चाहिँ बिर्सेछन् कि तिनै अमेरिकामा भाँडा माझ्नेहरुले तिनी र तिनका लोकतन्त्रका टाउके बादशाहलाई खसी पाले झैं पाल्न आफ्नो परिवारबाट टाढा भएर , आफ्नो सपना, आयु र पसिना बिदेशमा बेचेर रेमिट्यान्स पठाईरहेका थिए! तसर्थ खेम भण्डारीले थुतुनो र दिमाग सहि ठाउँमा दल्नु होला।आज देशमा एकमात्र सत्य र निडर पत्रकारिता गर्ने रबि लामिछाने मात्र हुन्। चुनाबमा मेयरको पद नपाएर भड्किएका स्वघोषित बरिष्ठले रबि लामिछाने लाई नैतिकताको पाठ पनि नसिकाउन्! अझै केहि बिग्रेको छैन, एकपटक यी साला भेना दुबैलाई कस्टडीमा राखेर फेरि अनुसन्धान गरिनु पर्छ। रबि लामिछाने कुनै बलात्कारी जोगाउन अन्टसन्ट स्टाटस लेखेर रातारात भाईरल भएका पत्रकार होइनन्, देशका गरिब जनताका आशाका धरोहर हुन्। उनैको कार्यक्रम बाट कैयौ भ्रस्टाचारी जेल गएका छन्, नेताका पाल्तु ठेकेदार बहुलाएर जंगल पसेका छन्, ठगहरुले खाएको पैसा उनको नाम लिनासाथ वापस आएको छ, हराएका आफन्तहरु भेटिएका छन्, कति दलालहरुको जागिर चट भएको छ, गैरकानुनी धन्दाका मालिकहरु भूमिगत भएका छन्, हजारौ दुखमा परेका हरुको उद्दार भएको छ, सबैभन्दा लामो टक सो चलाएर गिनीज़ बुकमा नेपालको नाम चढाएका छन्, तराईमा डुबान पर्दा मुसहर बस्ती बसाए, कालीकोट रास्कोटमा उनकै अगुवाईमा रास्कोट अस्पताल बन्दै छ, त्यहाँ हजारौं जीवनको सम्भावना गुमाईसकेका गरिबहरुले उपचार पाउने छन्, को बन्छ करोडपतिमा जितेको १२ लाख पनि अस्पतालमै लगाए, भ्रष्टहरुको मुटुमा सुनामी आउने गरि निडर र निर्भीक भएर ज्यानको बाजी थापेर दिनैपिच्छे कराएका करायै छन्।रबिलाई औकात सिकाउने ए औतारी खेम, तिम्रो हैसियत चाहि के हो? के गर्यौ देश र जनताको लागि पत्रकारको परिचयपत्र निधारमा टाँसेर? ल मसँग बहस गर्न आऊ..! तिमीले लोकतन्त्रको लागि ठड्याएको चोर औंला भन्दा अमेरिकामा भाँडा माझेर देश बनाउन फर्किएका रबिका स्वाभिमानी हातहरु कति हो कति महान् छन्..! मिडिया र कानुनलाई यसरी सरेआम मेनिपुलेट गर्ने अधिकार तिम्लाई कस्ले दियो हँ? 👈facebook copy by #jwala sangroula
#IamWith_Rabi_Lamichhane !! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thursday, 25 July 2019
1W1B को निमन्त्रणा
🌹🌹निमन्त्रणा 🌹🌹
यहि 2019/08/11/आईतबार को दिन मलेसिया को केलाङ्ग बजार इस्थित 1W 1B को सेमिनार मिटिङ हुने भएकोले यस 1W 1B को सम्पुर्ण प्रीमियर तथा नर्मल सेयर होलडर हरुमा अनिवार्य उपस्थिति होइदिनु हुन सम्बन्धि सबै मा बिनम्र अनुरोध गर्दछौ र तपाईं हरु सङै यस बिजनेसको बारेमा जान्न चाहने सम्पुर्ण तपाईंहरुको दाई भाई साथी सङ्गी हरु छन भने उहाँ हरुलाई पनि उपस्थित गराउनु होला र बिश्वको विभिन्न देश मा छरिएर रहनु भएकाे यस बिजनेस मेम्बर हरु तपाइहरूकाे साथीभाइहरु मलेसियाकाे कुला लम्पुर शहरमा कोहि हुनुहुन्छ भने उहाँ हरुलाई पनि सम्पर्क गरेर उपस्थिती गराउनु हुन सबैमा अनुरोध गर्दछौ✊✊✊✊✊✊
निर्देशन :एसिया र अफ्रिकाको मार्केटिङ मेनेजर चेत नारायण नेउपाने जियु र Top एचिभर vip समीर लिम्बू ज्यु
{कार्यक्रम सङ्योजक}
1) vip गणेश खाती जियु कर्यक्रम पर्मुख
2) vip =राज सुन्दास जियु अथिती हरु
3) Vip =एम कुमर चेम्जोङ ज्यु
4)vip टेक चौहान ज्यु
5)vip किशोर कुमर मन्डल ज्यु ।
top leader
6)टपलिडर खगेन्द्र खजुम ज्यु
7)टपलिडेरभानुप्रसाद्कोइराला ज्यु
8)ट्पलिडर्बिरेन्द्रकोहार ज्यु
9)ट्पलिडर मनोहर प्रसाद चौधरि ज्यु
10)टपलिडर प्रेम कुमार राइ ज्यु
11)आइप्या उइनर केसब चाम्लिङ राई ज्यु
(12)हफिजुर रहमान बङ्लादेश ट्पलिडर
13)मिस प्रीमियम लिडर सरसोती सुन्दास
(14)मिस प्रीमियम लिडर बिनिता बिसि
(15)मिस प्रीमियम लिडर सिता छेत्री
(16)मिस प्रीमियम लिडर नानू सुन्दाश
(17)मिस शेर होल्डर कन्छी तामाङ
(18)मिस सरुकान्छी शेरहोल्डर ।।
"कार्यक्रम संचालक
दलबहदुर लामा ज्यु
स्थान - केलाङ्ग बजार को म्यादिन मार्केट बाट सिधा अगाडि पट्टि देखिने GOLDCOURSE HOTEL को 7th floor मा हुने
समय= 10:00 am - 4:00pm सम्म
"सम्पर्कको लगि"
गणेश खाती= 01121064782
राज सुन्दास=0165327659
चन्द्र बहदुर शेर्पा=0143073215
टेक बहदुर चौहान=0165941866 प्रेम राई =0182058427
इमालुएन कार्की=0102946357
नोट ÷कार्यक्रममा खाना पानी को बेबास्था गरिएको छ। कुनै पनि सुल्क लाग्दैन साथै सांगीतिक मनोरन्जन पनि लिन सक्नु हुने छ
धन्यबाद !!! 🇳🇵thank you🇳🇵
RB dahit (1w1b)
Wednesday, 24 July 2019
1W1B को बारेमा छोटो जानकारी
"ONE WORLD ONE BUSINESS"
(1W1B) online business
Company lunched world wide 1st january 2015.
company founder Germany and Singapur
server Canada
website www.1w1b.com
समाज को पछाडी भाग्ने हजारौं भेतिन्छन तर सफलता सबै ले हुदैनन् सफलता पाउने हरु सधै माथि माथि जना चहान्छ्न तर उनि हरु जहिले पनि असफल भएका लाई पनि संगै माथी लानु पर्छ भन्ने सोचेको हुँदैन
so that president obama says rich people's are richer but poor people's are going poor and poorly .
Why??? The reason is all business focus only for rich people .
त्यसै ले अब 1w1b ले platform बनाइ दिएको छ। जस मा हामी सबै गरिब धनी सर्बसधारण मानिस ले थोर पैसा लगानी गरेर rich बन्न सकिन्छ।
अझै यस मा राम्रो भनेको जस्तै एक शेर लगानी $160/- गरेको 4 महिना मै $100 cash मा फिर्ता गर्छ। फिर्ता आएको पैसा हामी जुन सुकै देश बाट आफ्नो bank account बाट निकाल्न सक्छौं त्यस मा कुनै पनि झन्झट हुदैन सबै user ID मा दिएको हुन्छ।
One time invesment life time income
As you like this business or more about know please contact me
EMAIL rbchaudhary81@gmail.com
Whatsapp no. +60182780142
Saturday, 29 June 2019
Son and Daughter
कृपया २ मिनेट पढिदिनु होला।
#छाेरी_छाेरा
नाम - छैन
उमेर - तीन महिना
ठेगाना - गर्भ
समाजले छोरी भनेकी
म चाहेर नी जन्मिन नपाएकी
किनकी ,
डाक्टरले तीन महिना मै पत्तो लागाईदियो
कि म छोरी भन्ने
अनि त घरमा कलह!
आमालाई "छोरा नी पाउन सक्दिनस्?"
बिचरा आमा मौन
बा'को अगाडि के बोल्ने?
किनकि उनलाई त एउटा भुत सवार थियो।
छोरा !
छोरा !!
छोरा !!!
मिल्ने भए आमाले दिनहूँ
छोरा जन्माइ दिन्थिन्,
केवल बा'को लागि
तर मिल्दैन पो ।
तीन महिनामा छोरा कि छोरी थाहा
पाइदिन्छन्
अनि हुन्छ भ्रुणहत्या
यस्तो घटना मेरी आमाको
जिवनमा धेरै भयो
किनकि बालाई चाहिएको छोरा थियो
छोरा ।
उसले वंश चलाउछ
स्वर्गको ढोका खोल्छ
बालाई पिण्ड दिन्छ
तर म छोरीमा ती गुणहरु
छैनन्।
र
म
फालिन्छु कलिलै उमेरमा
बा स्कुल त गएनन्
तर,
त्यो डाक्टर त स्कुल गएर पढ्यो
कि छोराछोरी बराबरी ।
अहो! पैसाको लोभले
मेरो हत्या गर्यो
निर्मल हत्या
र
म
फ़ालिऍ कतै
यो संसारमा परिचितविहिन भऍ
तर पनि एकचोटि जन्मेर
मेरा बालाई सोध्ने रहरथ्यो
"बा, म छोरी हो
बा, म जन्मिनुमा पनि गल्ति छ?
बा, तिमीलाई कस्ले जन्मायो?
बा, तिमिले घरमा कस्लाई भित्रयाएका छौ ?
हरेक साझबिहान खाना कस्ले पकाउछ ?
तिम्रो पसिनाले भिजेका लुगा कस्ले धुनछ ?
छोरा भर कुन बाआमा स्वर्ग छिरे ?"
हो यस्तै लामो प्रश्न छन्,
मनमा उकुसमुकुस गुम्सिएका
तर
म जन्मिनै पाउदिन
मलाई जन्मनै दिईदैन
बा, मलाई जन्मन देउ
यो संसार हेर्छु
र
गन्ति गर्छु
छोरा चै कति रहेछन् यो संसारमा
#छाेरी_छाेरा
नाम - छैन
उमेर - तीन महिना
ठेगाना - गर्भ
समाजले छोरी भनेकी
म चाहेर नी जन्मिन नपाएकी
किनकी ,
डाक्टरले तीन महिना मै पत्तो लागाईदियो
कि म छोरी भन्ने
अनि त घरमा कलह!
आमालाई "छोरा नी पाउन सक्दिनस्?"
बिचरा आमा मौन
बा'को अगाडि के बोल्ने?
किनकि उनलाई त एउटा भुत सवार थियो।
छोरा !
छोरा !!
छोरा !!!
मिल्ने भए आमाले दिनहूँ
छोरा जन्माइ दिन्थिन्,
केवल बा'को लागि
तर मिल्दैन पो ।
तीन महिनामा छोरा कि छोरी थाहा
पाइदिन्छन्
अनि हुन्छ भ्रुणहत्या
यस्तो घटना मेरी आमाको
जिवनमा धेरै भयो
किनकि बालाई चाहिएको छोरा थियो
छोरा ।
उसले वंश चलाउछ
स्वर्गको ढोका खोल्छ
बालाई पिण्ड दिन्छ
तर म छोरीमा ती गुणहरु
छैनन्।
र
म
फालिन्छु कलिलै उमेरमा
बा स्कुल त गएनन्
तर,
त्यो डाक्टर त स्कुल गएर पढ्यो
कि छोराछोरी बराबरी ।
अहो! पैसाको लोभले
मेरो हत्या गर्यो
निर्मल हत्या
र
म
फ़ालिऍ कतै
यो संसारमा परिचितविहिन भऍ
तर पनि एकचोटि जन्मेर
मेरा बालाई सोध्ने रहरथ्यो
"बा, म छोरी हो
बा, म जन्मिनुमा पनि गल्ति छ?
बा, तिमीलाई कस्ले जन्मायो?
बा, तिमिले घरमा कस्लाई भित्रयाएका छौ ?
हरेक साझबिहान खाना कस्ले पकाउछ ?
तिम्रो पसिनाले भिजेका लुगा कस्ले धुनछ ?
छोरा भर कुन बाआमा स्वर्ग छिरे ?"
हो यस्तै लामो प्रश्न छन्,
मनमा उकुसमुकुस गुम्सिएका
तर
म जन्मिनै पाउदिन
मलाई जन्मनै दिईदैन
बा, मलाई जन्मन देउ
यो संसार हेर्छु
र
गन्ति गर्छु
छोरा चै कति रहेछन् यो संसारमा
Friday, 14 June 2019
साली भातु थारु गीत
मलेसिया 14जुन 2019
बाँकेको पेडारीस्थित एक घरमा विवश दारु खाँदै गर्दा उहाँलाई झट्का लाग्यो र अकस्मात उहाँलाई लेहंगा-फरियामा सजिएकी एक युवतीले उद्धार गरिन् । नसामा रहेका विवशले ती उद्दार गर्ने युवतीलाई चिन्नुभएन ।
‘साली हो दारु पियाटम आओ साली बैठो हाली कोनम झमाझम भन्ने वित्तिकै’ ती उद्धार गर्ने युवति अचम्ममा परिन् । र, विवशलाई जिस्काउँदै भनिन् ‘भातु हो दारु पियाटम दारु पियाटम नानो भाटु बैथो कोनम झमाझम’ । याे वास्तवमा साली-भातु म्युजिक भिडियाेकाे सुटिङ थियाे । यहीँ बोलको गीत रहेको ‘साली-भातु’ थारु म्युजिक भिडियोको सुटिङ समापन भइसकेको छ । बाँकेको पेडारी गाउँमा भएको सुटिङ केही दिनमा रिलिज हुने साली-भातुका प्राेड्युसर सुशील दहितले बताउनुभयाे ।
कलाकारितामै लागेर थारु जगतका सुपरस्टार कहलिएका कलाकार विवश चौधरी यतिवेला हरेकको मनमनमा बस्न सफल हुनुभएको छ । कलाकारिताले नै उहाँलाई धेरै स्रोतामाझ पुर्याएको छ ।
हरेक बस्ती, टोलमा हुने विवाह, पार्टी, जन्मोत्सव, महोत्सव तथा विभिन्न खाले सांस्कृतिक कार्यक्रममा पनि विवशले खेलेको म्युजिक भिडियोको गीत गुञ्जिने गर्दछ । उहाँले खेलेका गीत संगीतको चर्चाले नै विवशको नाम पनि दर्शकहरुले फरक-फरक नामले चिन्ने गर्दछन् र बोलाउने पनि गर्दछन् । विवश नाम भए पनि जुन बढी गीत चलेको छ र कुनै ठाउँ एक्कासि जाँदा फरक नामले बोलाउँदा आफुलाई गर्व महसुस भएको विवश भन्नुहुन्छ ।
हुनत उहाँकाे आफ्नै नामै काफी छ तर पछिल्लो समयमा विवशलाई दर्शकहरुले धेरै नै मन पराउन थालेपछि उहाँलाई बन्दादा, हाईमोर दार्लु, चवन्वा, सुरसुरिया गोलाजस्ता नामले बेला-बखतमा बोलाउने गरेको उहाँ बताउनुहुन्छ ।
पछिल्लो समयमा मोडल विवश चौधरीको एकपछि अर्को थारु म्युजिक भिडियो धमाधम बजारमा सार्वजनिक हुँदै आएको छ । थारु जगतकै सवैभन्दा बढी थारु म्युजिक भिडियोमा मुख्य भुमिका खेल्नेमा उहाँ चर्चित हुनुहुन्छ । विवश गीत-संगीतबाटै आफ्नो पहिचान बनाउन सफल भएको दावी गर्नुहुन्छ ।
विवशकाे याे पछिल्लाे साली-भातु गीतले लगानी गरेअनुसारको प्रतिफल पाउने आशा रहेको प्राेड्युसर दहित बताउनुहुन्छ । साली-भातुको लय तथा शब्दले नै याे थारु बस्ती-बस्तीमा गुञ्जिन सफल हुने दहितकाे भनाइ छ । साली-भातुको सुटिङ हेरेर स्थानीयहरुले पनि भरपुर मनोरञ्जन लिए । सुटिङ गर्न दर्शकको घुइँचोले समस्या पारेको थियो । नितान्त थारु सांस्कृति झल्कने खालको सालीभातु बोलको गीतले बजारमा तहल्का मच्चाउने दाबी कलाकार विवशले गर्नुभयो ।
साली भातु बोलको गीतमा कलाकार विवश चौधरी र श्रीदेवी चौधरीले अभिनय गर्नुभएको छ भने गीतको शब्द-संगीत सुशील दहितले गर्नुभएको हाे । साली भातु गीतको छायांकन रामु चौधरीले गर्नुभएको छ भने सुरज कुस्मीले निर्देशन गर्नुभएको हाे ।
मोडल विवशले थारु सांस्कृति झल्कने ६/७ वटा गीत, नेपाली आधुनिक, थारु, भोजपुरी र नेपाली लोकदोहरी गरि सय बढी गीतमा मोडेलको रुपमा भुमिका खेलिसक्नु भएको छ । विवशकै भुमिका रहेको थारु म्युजिक भिडियो केही दिनमै ३ वटा सार्वजनिक हुने तयारीमा रहेको उहाँले जानकारी गराउनुभयो ।
आफुले सकेसम्म थारु गीत-संगीतलाई झल्काउने खाले गीत र संस्कृतिलाई बचाउनतिर लागिपर्ने विवशकाे भनाइ छ । थारु राष्ट्रिय कलाकार मञ्चमार्फत अब थारु गीत-संगीतलाई पनि सेन्सर मार्फत लैजाने हो भने याे क्षेत्रले फड्को मार्ने र थारु संस्कृतिको बदनामी हुनबाट बचाउने उहाँले बताउनुभयाे ।
अडियो सुन्न को लागि तल दिएको लिङ्क मा क्लिक गर्नु होला ।
https://youtu.be/h34Kz9Sg2bc
#सभार_भगत_राम_थारु
#news_24_npl_tv
Thursday, 7 March 2019
सन्दर्भ टिकापुर घटना रेशम चौधरी जन्म कैद
" बाहुन भएकै कारण"
१ > प्रचण्ड : जनयुद्धको नाममा १७ हजार मान्छे मार्दा पनि बाहुन भएकै कारण छुट!!
२ > बालकृष्ण ढुंगेल : दुई दुइचोटी अदालतले सर्वस्वसहित जन्मकैद तोके पनि आम माफीको नाममा छुट।
३ > स्व रविन्द्र अधिकारी : छानबिन समितिले वाईडवडि खरिद प्रकरणमा ४ अर्ब ३६ करोड घोटाला गरेकै हुन भनेर सप्रमाण प्रतिवेदन बुझाउदा पनि कारबाही नगरेर छुट।
४ > गोरे डन : चर्चित सुन काण्डका नाईके मानिएका गोरे डनले म एउटा पात्र मात्रै हु म भन्दा पनि ठुला माछा अरु नै छन भनेर बयान दिदा पनि ती ठुला माछा लाई खोजी नगरी चुपचाप मुद्दा स्थगन गरेर ती ठुला माछा लाई उन्मुक्ति छुट दिने
५ > दुर्गा प्रसाईं : बि,एम,सि हस्पिटलका मालिक उर्फ मार्सी चामल वाला ओलि र प्रचण्ड लाई संयुक्तरूपमा मार्सी चामलको भोज आयोजना गराउने दुर्गा प्रसाईले नेपाली चेलिहरु बंगलादेशमा डाक्टर पढ्नु जानेहरुले सर्टिफिकेट प्रात गर्न त्यहाँका डाक्टर संग अनैतिक सम्बन्ध राख्नुपर्छ अनि मात्र सर्टिफिकेट प्राप्त गर्छन् भनेर सार्वजनिक रूपमा बोल्दा कुनै कारबाही नहुने छुट पाउने तर त्यहि प्रसंग लाई जोडेर बोल्दा शेरबहादुर तामाङको मन्त्री पद चट्ट हुने? रुदै रुदै राजीनामा दिनुपर्ने??
६ > बहुचर्चित : निर्मला हत्याकाण्डका हत्याराहरु लाई अहिलेसम्म जानिबुजी पक्राउ नगरेर कानुनी रुपले छुट दिने?
७ > रेशम चौधरी : आदिवासी थारु गैर बाहुन भएकै कारण दोषी ठहर नभएको आरोपित ब्याक्ती जन्मकैद जेल जानुपर्ने ?
वाह रे वाह मेरो देशको कानुन तिनै ओलि प्रचण्ड बाहुनले जानुन।
यो देशको कानुन आदिवासी जनजाति/गरिब र कम्जोर वर्गका लागि मात्रै हो त?धन्यड्य/शक्तिसम्पन्न/ बाहुन लाई भने छुट ?
यसैगरी विभेदकारी नीति अवलम्बन गर्दैजाने हो भने यो देशमा चाडै जातीय युद्ध हुन्छ,लेखेर राखे हुन्छ।
जय थारुवान जय थारुहत ।।।।
Thursday, 28 February 2019
ONE WORLD ONE BUSINESS
1W1B
Benifit within one years 1w1b
This premier share holder one years benifit
यस प्रकार ले लगभग आम्दानी गर्न सकिन्छ।
1. चार महिना पहिला पहिलो deviden =$1000/-
2. चार महिना global bonus आदि 20%=$200/-
3.चार महिना global bonus आदि 18%=$180/-
4.चार महिना global bonus आदि 17%=$170/-
5.चार महिना global bonus आदि 20%=$200/-
जम्मा आम्दानी = $1750/-
6. यदि दोस्रो deviden (कुनै पनि समय मा )प्राप्त भएमा ($83×10=$830/-
एक बर्षा भित्र को आम्दानी लगभग जम्मा $2580/- कुनै पनि कामै नगरी लगानी मात्रै गरेर कमाउन सकिन्छ।
यदि यो business मा अलिक खतेर 1 जना मात्रै लाई स्पोनसर गर्नु भयो भने थप अरु आम्दानी गर्न सकिन्छ ।
जस्तै normal share हो भने $30/-
premier share हो भने $300/-
यसरी हजुर ले premier हुन लाई 10lots लगानी गर्नु पर्ने हुन्छ ।
यदि 1w1b मा लगानी गर्न चहानु हुन्छ भने please contact us and get more then information about 1w1b
contact
Cell :- +6018278014
Whatsapp :- +60182780142
email :- rbchaudhary81@gmail.com
By ram bahadur chaudhary
Thank you
Benifit within one years 1w1b
This premier share holder one years benifit
यस प्रकार ले लगभग आम्दानी गर्न सकिन्छ।
1. चार महिना पहिला पहिलो deviden =$1000/-
2. चार महिना global bonus आदि 20%=$200/-
3.चार महिना global bonus आदि 18%=$180/-
4.चार महिना global bonus आदि 17%=$170/-
5.चार महिना global bonus आदि 20%=$200/-
जम्मा आम्दानी = $1750/-
6. यदि दोस्रो deviden (कुनै पनि समय मा )प्राप्त भएमा ($83×10=$830/-
एक बर्षा भित्र को आम्दानी लगभग जम्मा $2580/- कुनै पनि कामै नगरी लगानी मात्रै गरेर कमाउन सकिन्छ।
यदि यो business मा अलिक खतेर 1 जना मात्रै लाई स्पोनसर गर्नु भयो भने थप अरु आम्दानी गर्न सकिन्छ ।
जस्तै normal share हो भने $30/-
premier share हो भने $300/-
यसरी हजुर ले premier हुन लाई 10lots लगानी गर्नु पर्ने हुन्छ ।
यदि 1w1b मा लगानी गर्न चहानु हुन्छ भने please contact us and get more then information about 1w1b
contact
Cell :- +6018278014
Whatsapp :- +60182780142
email :- rbchaudhary81@gmail.com
By ram bahadur chaudhary
Thank you
Subscribe to:
Posts (Atom)